बागलुङकी तारा पोखरामा बेपत्ता

पाेखरा | बैशाख १७, २०८०

बागलुङकी तारा पोखरामा बेपत्ता फोटो: जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा:   बागलुङको गलकोट नगरपालिका १० स्थायी घर भएकी तारा सुनार पोखराबाट बेपत्ता भएकी छिन् । 


पोखरामा उपचारमा लागि आएकी तारा पोखरा १२ शितलदेवीबाट हराएकी हुन् । गत वैशाख ११ गते अस्पतालबाट फर्कने क्रममा पोखराबाट हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पोखरा १ बगरमा बहिनीसँग बस्दै आएकी तारा अस्पतालबाट फर्कने क्रममा हराएपछि खोजी गरिदिन परिवारले आग्रह समेत गरेको छ । 

 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्